एसएलसी पूरक परीक्षा आजदेखि
भक्तपुर,साउन १४ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका एसएलसी पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका…
भक्तपुर,साउन १४ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका एसएलसी पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका…
रत्ननगर चितवन साउन १४ । चितवनको दक्षिण माडीमा बाढीले करिब ४५ घर डुबानमा पारेको छ । रातिदेखि परेको भारी वर्षाका कारण रिउ खोलामा आएको बाढीले यसरी बस्ती डुबानमा पारेको हो ।…
काठमाडौं- सद्भावना अध्यक्ष तथा मधेसी मोर्चाका नेता राजेन्द्र महतोले आफूहरु नयाँ सरकारमा सहभागि नबन्ने बताएका छन्। महतोले मधेसका मागलाई बिच बाटोमा छोडेर सरकारमा जान नसुहाउने बताए। ‘मधेसमा यति ठूलो आन्दोलन भयो…
दमक,साउन १४ । झापाको दमक–चियाबगान सडकखण्डको बेतनी कल्र्भटमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये बसमा सवार एक वृद्धाको अवस्था गम्भीर रहेको छ । काकड्भिट्टाबाट…
नेपालमा हुन लागेको सरकार परिवर्तनलाई आन्तरिक मामिला भन्दै भारतले यसमा कुनै प्रतिक्रिया नजनाउने बताएको छ । यस अघि चीनले पनि सरकार परिवर्तन नितान्त आन्तरिक मामिला भनेको थियो। भारतीय विदेश मन्त्रालयमा…
काठमाडौँ, साउन १४ गते । ब्राजिललाई फुटबलको पर्यायवाची मानिन्छ । खेलको राजा मानिने फुटबलको विश्वकप सर्वाधिक पाँचपटक जितेको देश ब्राजिललाई धेरैले यही परिचयबाट चिन्नु स्वाभाविकै हो जहाँका हरेक युवाको सपना…
१३ साउन । काभ्रेमा भूकम्प प्रभावितको आवास अनुदानका लागि आएको मध्ये १ अर्ब ९५ करोड ७५ लाख खर्च हुन नसकेर फिर्ता भएको छ । समयमै विवरण नभएका कारण रकम फिर्ता…
काठमाडौं, साउन १३ । उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपरान्ह धनकुटामा बस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित ९ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । बस दुर्घटनामा…
काठमाडौं, साउन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाई स्विकारेकाले पार्टी एकता हुने निश्चित भएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष राणालेभने,…
प्यूठान , साउन १३ अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा हालसम्म ३८ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार गरी जिल्लामा ३८ जनाको मृत्यू भएको जिल्ला प्राशासन कार्यालयले जनाएको…