पोखरा, असार २० गते । सिँचाईको दिगो व्यवस्थापन का लागी सहकारीको अवधारणा तथा विकास भन्ने मूल नाराका साथ,सिँचाइ विभाग तथा सिँचाई डिभिजन कार्यालय पश्चिमाञ्चल क्षेत्रिय कार्यलयको आयोजनामा कास्की जिल्लाका ६ वटा…

नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीको हालै सम्पन्न बैठकले यसै बर्ष १२ कक्षा पास गरेका नेपाली समुदायका बालबालिकाहरुलाई जुलाई ३० सम्म निवेदन दिई सक्न आह्वान गरेको हो ।

जनकपुरधाम– पुस्तौंदेखि मुसहर समुदाय गरिबिको रेखामुनि रहेको छ । देशमा मात्र होइन विश्वमै चरम गरिबी र अशिक्षाको बीचमा मुसहरहरु आफ्नो जीवन बिताउँदै आएका छन् । यति ठूलो पीडा भोगिरहँदा पनि मुसहरका बच्चाहरु अब शिक्षाको उज्यालोतिर अघि बढिरहेका छन् ।

काठमाडौँ, ९ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक अवरुद्ध भएको छ । सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ नेपाली काँग्रेसका सांसदले उठेर…

काठमाडौँ, ९ असार । नेपाली काँग्रेसले संसद्भित्रका गतिविधिलाई थप प्रभावकारी र चुस्तदुरुस्त बनाउन संसद्का विषयगत समितिको संयोजक तोकेको छ । काँग्रेस संसदीय दलको कार्यसमितिको आज यहाँ बसेको बैठकले १२ वटै…

काठमाडौँ, ९ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले जारी गरेको अनलाइन सञ्चारमाध्यम निर्देशिका– २०७३ लाई आवश्यक संशोधन गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज सो निर्देशिका तत्कालका…

काठमाडौँ, ९ असार । यस वर्षको राष्ट्रिय कविता महोत्सवमा ललितपुरका मणिराज सिंहको ‘लोकतन्त्रको अस्मिता’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९औँ वार्षिकोत्सव तथा हीरक महोत्सव प्रवेशका…

काठमाडौँ, ९ असार । नेकपा (एमाले)ले केही दिनअघि अफगानिस्तानको काबुलमा आतकङ्कारी आक्रमणमा परी निधन र घाइते भएकालाई उचित राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

काठमाडौँ, ७ असार । बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गरिएको छ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले शान्ति, विपश्यना र भाइचारका लागि दिएको सन्देशलाई विश्वभर फैलाउन संयुक्त…

काठमाडौँ, ८ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनभन्दा सत्ता जोगाउन सत्तासाझेदार दलहरु लागेको बताउनुभएको छ । सभामुख ओनसरी घर्तीसित समय लिई उहाँले स्थानीय…