काठमाडौँ, ३२ जेठ । व्यवस्थापिका–संसद्, अर्थ समितिले कर्मचारी सञ्चय कोष नवौँ सशोधन विधेयक, २०७१ लाई आज पारित गरेको छ । उक्त विधेयकका सम्बन्धमा सुझाव सहितको प्रतिवेदन पेस गर्न गठित उपसमितिको…

काठमाडौँ, ३२ जेठ । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन आगामी साउनको अन्तिम हप्ता काठमाडौँमा गर्ने औपचारिक निर्णय भएको छ । केही दिनदेखि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेर आज सम्पन्न भएको…

काठमाडौँ, ३२ जेठ । संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल पनि निर्वाचित भएको छ । सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित…

भक्तपुर, ३१ जेठ । जीवितदेवीको रुपमा पुजिने भक्तपुरकी एकान्तकुमारीमा जिविका बज्राचार्यलाई आइतबार छनोट गरिएको छ । २०७० साल साउन २१ गते भक्तपुरको एकान्तकुमारीमा नियुक्त भई बेल विवाहसँगै गत २०७२ साल…

जाजरकोट, ३१ जेठ । जाजरकोटमा १३ हजार घरपरिवार गरिब रहेको पाइएको छ । जिल्लाका २७ हजार ४०७ घरपरिवारसँग लिइएको लगतअनुसार १३ हजार ९९५ घरपरिवार गैरगरिब रहेको तथ्याङ्कले जनाएको छ ।…

व्यवसायीले सुरक्षा, पूर्वाधार लगायत अभावले पर्यटन क्षेत्रलाई गुणात्मक अभिवृद्धि गर्न नसकेको गुनासो गरिरहेका बेला गृहमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटन क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘गन्तव्य नेपाल…

काठमाडौँ, ३१ जेठ । नेपाल शैक्षिक परामर्श सङ्घ ९इक्यान०को १०औँ शैक्षिक मेला करिब एक लाख ५० हजारले अवलोकन गरी आज सम्पन्न भएको छ । यही जेठ २८ गतेदेखि स्थानीय भृकुटीमण्डपमा…

काठमाडौँ, ३१ जेठ । भूकम्पबाट क्षतिग्रस् नेकपा (एमाले)को मदननगर बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयको भवन मङ्लबारदेखि भत्काइने भएको छ । तीन महिनाभित्र जीर्ण भवन भत्काइसक्ने गरी काम सुरु गरिने पार्टी कार्यालय…

काठमाडौँ, ३१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सञ्चारमाध्यामलाई व्यवस्थित र भरपर्दो बनाउनु आवश्यक रहेको बताउनुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राखेको ‘आमसञ्चार नीति तथा आगामी कार्यदिशा’विषयको गोष्ठीपछि आज…

डाइमंड समशेर राणाको चर्चित कृती सेतो बाघ निर शाहको निर्देशनमा तयार भएको चलचित्र हो । बी एस राणा, राजारम पौडेल, रबी गिरि, श्याम राई, अन्जना कट्टेल को मुख्य भूमिका रहेको…