राजविराज, १८ जेठ । सप्तरीको मधुपट्टि गाविस–४ मा ट्र्याक्टरको ठक्करबाट सोमबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाविसका शिवनारायण चौधरीका ११ वर्षीय छोरा रमितकुमार चौधरी रहेको…

खोटाङ, १८ जेठ । ब्लड क्यान्सरबाट पीडित बनेकी खोटाङ खार्मी–८ की कविता तामाङको उपचारमा आर्थिक सहयोग जुट्न थालेको छ । गतबर्ष जेठदेखि क्यान्सरको उपचार गराइरहेकी १८ वर्षीया कवितालाई उपचारमा आर्थिक…

जुम्ला, १८ जेठ । जुम्ली खस भाषाको संरक्षण र त्यसको दिगो विकास गर्न पाठ्यक्रमका साथै विद्यालय स्थापना प्राथमिकरुपमा आवश्यक रहेको बताइएको छ । सोमबार मातृभाषा केन्द्र नेपालद्वारा आयोजित जुम्ली खस…

मुगु, १८ जेठ । सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमा वृद्घभत्ता बढाएपछि यहाँका बूढापाका हर्षित भएका छन् । सरकारले सामाजिक सुरक्षाभत्ताअन्तर्गत वृद्घभत्ता शत प्रतिशत बढाएपछि मुगुलगायत कर्णालीका वृद्घ…

काठमाडौँ, १८ जेठ । डेनमार्कको कोपेन हेगनस्थित नेपाली दूतावासले आइतबार सगरमाथा दिवस र सगरमाथाको शिखरमा प्रथम मानव पाइला पुगेको उपलक्ष्यमा यहाँ एक स्वागत समारोहको आयोजना ग¥यो । नेपाली दुतावासका अनुसार…

दोलखा, १८ जेठ । दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ । दाहालको आज बिहान ६ः३० बजेको समयमा खुकुरी प्रहार गरी…

फलेवास (पर्वत), १८ जेठ । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारस्थित बडागाउँमा घरको छतबाट खसेर एक मजदुरको आज बिहान मृत्यु भएको छ । सल्यान जिल्लाको कागखोला–९ घर भई कुश्माबजारमा मजदुरी गर्दै आएका…

काठमाडौँ, १८ जेठ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आव २०७३÷०७४ को बजेट संसद् समक्ष प्रस्तुत हुनु अगावै समाचारपत्र मार्फत आएको भनी मङ्गलबार पटक पटक बैठक अवरुद्ध गरेपछि संसद्…

काठमाडौँ, १८ जेठ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय समाचार समिति (रासस) को रिक्त सञ्चालक समिति सदस्यमा उपसचिव गोविन्दसिंह भण्डारीलाई नियुक्त गरेको छ । मन्त्रालयको यही जेठ १० को निर्णयअनुसार…

काठमाडौँ, १८ जेठ । नेकपा माओवादी निकट अखिल नेपाल शिक्षक सङ्गठनले शिक्षाको बजेट घटेकामा चिन्ता व्यक्त गरेको छ । राज्य शिक्षाको दायित्वबाट पन्छिन नमिल्ने भन्दै सङ्गठनले विगतमा शिक्षकसँग भएका सहमतिको…