तुलसीपुर (दाङ), १८ जेठ । दाङको राजपुर घर भई हाल भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका सञ्चारकर्मी तथा गायक छत्र परियारलाई गृहमन्त्रालय अन्तगर्तका विभिन्न तहमा कार्यरत कर्मचारीले रु २५ हजार सहयोग…

अर्घाखाँची, १८ जेठ । सुक्खा याममा फैलिएको डढेलाले सयौँ घरसहित करोडौँको धनमाल नष्ट गरेको छ । सुख्खा याममा फैलिएको डढेलाले सन्धिखर्क नगरपालिकासहित २४ गाविसका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।…

काठमाडौँ, १८ जेठ । वैदेशिक रोजगार ऐन संशोधन गर्दा वैदेशिक रोजगारीमा जाने कामदारको हितलाई प्राथमिकता दिनुपर्ने यहाँ आयोजित कार्यक्रम वक्ताले जोड दिएका छन् । मानवाधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आयोजना…

काठमाडौँ, १८ जेठ । नेपालका महत्वपूर्ण प्राचीन सम्पदाको सम्बद्र्धन गर्दै यसको गरिमा उजागर गर्ने हेतुले नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले ‘साँखुः हिस्टोरिकल एन्ड कल्चरल हेरिटेज’(साँखुः ऐतिहासिक तथा सांस्कृतिक सम्पदा)…

काठमाडौँ, १८ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँस गरी आजै अपराह्न १ बजेसम्मका लागि स्थगन भएको छ । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका बीचमा अवरुद्ध सदन सञ्चालन…

चितवन, १८ जेठ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ७ खोलेसिमल बजारस्थित सिद्धिविनायक आवासीय माविमा अध्ययनरत तीन विद्यार्थी एक महिनादेखि हराइरहेका छन् । गत वैशाख १७ गते आआफ्ना घरबाट…

राजविराज, १८ जेठ । सप्तरीको छुट्टाछुट्टै स्थानबाट सोमबार प्रहरीले सात सय लिभन्दा बढी मदिरा बरामद गरेको छ । सप्तरीको फत्तेपुरबाट धरानतर्फ जाँदै गरेको को१ख ११४५ नंको सार्वजनिक भाडाको बसमा लुकाएर…

जाजरकोट, १८ जेठ । ज्भेरीमालिका नगरपालिका–३ सिमलगैरीका ३० वर्षीय वीरु नेपाली मजदुरी गरेर आफू र दृष्टिविहीन ६० वर्षीया आमाको छाक टार्थे । अहिले मजदुरी गदा गर्दै खुट्टामा गम्भीर चोट लागेपछि…

पोखरा, १८ जेठ । हिमाल पारि जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भारतीय दर्शनार्थी बढेका छन् । मुक्तिनाथ दर्शनका लागि भारतका विभिन्न प्रान्तबाट आउने भक्तजनको सङ्ख्या केही दिनयता निकै बढिरहेको…

काँकडभिट्टा (झापा) १८ जेठ । यहाँका दूध उत्पादन तथा व्यवसायसँग आवद्ध अगुवाहरूको पहलमा नेपालमै पहिलो पल्ट अन्तर्राष्ट्रिय दूध दिवस मनाइने भएको छ । जेठ १९ गते विर्तामोडमा सो दिवस मनाउने…