भक्तपुर, १८ जेठ । नेपाल भ्रमणमा आएको चिनियाँँ पत्रकार टोलीले आज भक्तपुरको ऐतिहासिक सम्पदाको अवलोकन गरेको छ । चिनियाँ पत्रकार महासङ्घका महासचिव गाउ सानगाङका नेतृत्वमा आएको पत्रकार टोलीले भूकम्पले क्षतिग्रस्त…

दाङ, १८ जेठ । तुलसीपुर–७ प्रतावकोट, नाउला, दाङपानीका बासिन्दा एक गाग्री खानेपानी लिन एक दिनको समय खर्चिंदै आएको समाचार प्रकाशन भएपछि यहाँका स्थानीयवासीले पाइप पाउने भएका छन् । राष्ट्रिय समाचार…

काठमाडौँ, १८ जेठ । हाल संसारमा ७९ करोड ५० लाख व्यक्ति कुपोषणबाट पीडित छन् । प्रतिवर्ष ३१ लाख बालबालिकाको मृत्युको कारण पनि कुपोषण रहेको बताइएको छ । संयुक्त राष्ट्र सङ्घका…

पोखरा, १८ जेठ । सात तालको बगैँचा सहर लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधिन अन्तर्राष्ट्रियस्तरको चिडियाखाना निर्माणका लागि स्थानीयस्तरबाट काम थालिएको छ । वृहत् पोखराको अवधारणा अनुसार लेखनाथ नगरपालिका– ११, १२, र…

अछाम, १८ जेठ । मङ्गलसेन नगरपालिका– १ कुन्तिबण्डालीमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । से१ज ५१९१ नम्बरको ट्रयाक्टर दुर्घटना…

बाबियाचौर (म्याग्दी), १८ जेठ । बेनी नगरपालिका– १३ तातोपानीमा कृषि उपज सङ्कलन तथा बिक्री वितरण केन्द्र सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सो केन्द्र…

जनकपुर (धनुषा), १८ जेठ । ‘शिक्षक हुँ’ भन्दै आफैँले नियुक्तिपत्र बोकेर जिल्ला शिक्षा कार्यालयमा धाएका आधारमा राज्य कोषबाट तलब दिन मिल्छ ? शैक्षिक अनियमितताका अनेक उदाहरण भेटिने धनुषामा यस्तै भएको…

काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि स्वर्णयुग सुरु भएको बताउनुभएको छ । ऊर्जा मन्त्रालय, लगानी बोर्ड र इनर्जी डेभलपमेन्ट काउन्सिलले संयुक्त रुपमा आयोजना…

डोटी, १८ जेठ । मध्यपहाडी बृहत् मकै प्रवद्र्धन कार्यक्रमअन्तर्गत जिल्लामा मकैको बीउ वितरण थालिएको छ । मकैको व्यावसायिक र उन्नत तवरले खेती प्रणालीको विकास गर्न जिल्ला कृषि विकास कार्यालयले उक्त…

काँकडभिट्टा (झापा), १८ जेठ । दक्षिणी क्षेत्रका गाविसको सडकको स्तरोन्नतिका लागि चालु आवमा रु एक अर्ब २१ करोड ९१ लाख बराबरको बजेट विनियोजन गरिएको छ । उक्त क्षेत्रका सांसद कृष्णप्रसाद…