काठमाडौँ, १८ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा ऊर्जा क्षेत्रको विकासका लागि भन्दै महत्वपूर्ण कार्यक्रम मात्रै होइन बजेटको समेत व्यवस्था गरेको भए पनि निर्माणमा रहेका आयोजनाको अवस्था भने…

काठमाडौँ, १८ जेठ । व्यवस्थापिका–संसद्मा आव २०७३÷०७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका बीचमा बजेट चुहावटका सम्बन्धमा छानबिन गर्न…

जनकपुरधाम, १८ जेठ । धनुषा जिल्लाका सरकारी कार्यालयमा हालसम्म ५० प्रतिशत भौतिक विकासको काम सम्पन्न भएको छ । क्षेत्रीय प्रशासक र कर्मचारीबीच आज आयोजित छलफल कार्यक्रममा तराई– मधेसमा भएको आन्दोलन…

बनेपा, १८ जेठ । काभ्रेपलाञ्चोकमा भूकम्पपछि ग्रामीण भेगका युवा वैदेशिक रोजगार र मानव बेचबिखनको जोखिममा परेका छन् । नेपाल महिला तामाङ घेदुङले एक वर्षका अवधिमा जिल्लामा गरेको अध्ययनले विद्यालय छाडेका…

काठमाडौँ, १८ जेठ । मुलुकको वन क्षेत्रफल वृद्धि गर्न योगदान पु¥याएकामा सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) प्रशंसित भएको छ । फेकोफनको २१ आँै स्थापना दिवस र सातौं राष्ट्रिय परिषद्को उद्घाटन…

काठमाडौँ, १८ जेठ । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले तीन वर्षभित्र नेपाललाई दूधमा आत्मनिर्भर बनाइने बताउनुभएको छ । विश्व दूध दिवसका सन्दर्भमा आज सिफलस्थित बालमन्दिरमा अध्ययनरत बालबालिकालाई दूध सेवन गराउँदै मन्त्री…

इलाम, १८ जेठ । अविरल वर्षासँगै आज दिउँसो परेको चट्याङ लागेर इलामको महमार्इमा एक बालिकाको मृत्यु भएको छ । खेतका काम गरी घर फर्कने क्रममा वर्षासँगै परेको चट्याङ लागेर महमाई–६…

भक्तपुर, १८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरलाई सांस्कृतिक सहर घोषणा गर्नु सकारात्मक पक्ष भएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा…

काठमाडौँ, १८ जेठ । नेपाल भ्रमणमा रहेको चिनियाँ पत्रकार महासङ्घको प्रमण्डलले नेपालमा सरकारले नेपालमा पत्रकारको उपचारमा ५० प्रतिशत छुट तथा दुर्घटना बीमाको व्यवस्था आफूहरुका लागि पनि नयाँ कार्यक्रम लागेको जनाएको…

बुटवल, १८ जेठ । तीव्र गतिमा हुइँकिएको बाइक अनियन्त्रित भई भएको दुर्घटनामा बुटवलका एक युवकको आज ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–१२ का आयुष थापाको तिलोत्तमा नगरपालिका–१२ तुल्सीपुरमा भएको दुर्घटनामा…