विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा पुरस्कृत
काठमाडौँ, १८ जेठ । शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले आयोजना गरेको विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा पहिचान र छनोट कार्यक्रम २०७३ का उत्कृष्टलाई नगद रु ४० हजारसहित पुरस्कृत गरिएको छ । देशभरका…
काठमाडौँ, १८ जेठ । शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले आयोजना गरेको विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा पहिचान र छनोट कार्यक्रम २०७३ का उत्कृष्टलाई नगद रु ४० हजारसहित पुरस्कृत गरिएको छ । देशभरका…
धनकुटा, १८ जेठ । धनकुटाको चानुवा गाविसमा रूखबाट लडेर आज एक बालकको मृत्यु भएको छ । बाख्राका लागि आफ्नै बारीमा रहेको पट्मेरोको घाँस काट्दै गर्दा रूखबाट लडेर चानुवा–६ का १३…
काठमाडौँ, १८ जेठ । सानै बुबालाई चुरोट सल्काएर दिँदै गर्दा चुरोटमा लत बसेपछि ७० वर्षीय वृद्ध ताराप्रसाद त्रिपाठीलाई हाडमा छोएको फोक्सोको क्यान्सर भयो । दश वर्षदेखि यस रोगबाट पीडित उहाँलाई…
कलैया, १८ जेठ । कलैया–बरियापुर सडकखण्डबीच बधवनचोकमा आज दिउँसो ट्याक्टरको ठक्करबाट साइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । बरियापुरबाट भूसाको बोरा लोड गरी कलैयातर्फ आइरहेको ना३त २५२६ नंको ट्याक्टरले…
काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई तत्काल कसैले डग्मगाउन नसक्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको २७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको चियापान…
काठमाडौँ, १८ जेठ । व्यवस्थापिका–संसद्मा आव २०७३÷०७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आगामी बैठकमा पनि जारी रहनेछ । छलफलमा भाग लिने सदस्यको सूची बाँकी रहेकाले अर्काे बैठकमा छलफल…
काठमाडौँ, १८ जेठ । सरकारले निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचनका लागि बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गरी निजामती कर्मचारीलाई मात्र सार्वजनिक बिदा…
काठमाडौँ, १८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घका कारण नेपाली काँग्रेस बलियो भएको बताउनुभएको छ । नेवि सङ्घ केन्द्रीय समितिको आयोजना तथा नेवि सङ्घ पब्लिक युथ…
काठमाडौँ, १८ जेठ । सोमबार मात्रै एकीकृत भएको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनले न्यूनस्तरका कर्मचारीको भावनालाई सम्बोधन गर्दै रु १० हजारको दरले तलब वृद्धि गर्न माग गरेको…
गौर, १८ जेठ । पत्रकारिताका माध्यमबाट शान्ति, प्रगति, समृद्धि तथा सद्भाव एवम् सामाजिक न्याय प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत राष्ट्रिय समाचार समिति (रासस) नारायणी अञ्चल प्रमुख शीतलप्रसाद महतोलाई आज यहा“ एक…