पर्वत, २ जेठ । जन्मस्थल पर्वत जिल्ला तिलाहार गा.वि.स वडा नं ६ भइ हाल लण्डनमा फेसन डिजाइन व्यवसाय गर्दै आएका उद्यमी श्री रवि लामीछानेले उहाँको स्वर्गीय पिता चन्द्र लामीछानेको स्मृतिमा  रविचन्द्र…

काठमाडौँ, ३१ वैशाख । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीच तत्काल पार्टी एकता हुने भएमा तत्काल सरकारबाट बाहिरिने बताउनुभएको छ । “दुई माओवादी एकता हुने…

काठमाडौँ, ३१ वैशाख । नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको हीरक जयन्तीका अवसरमा विभिन्न विषयलाई समेटेर सिर्जित मोबाइल आकारका चार हाइकुसङ्ग्रह आज ललितपुरमा सार्वजनिक गरिएको छ । नेपाल हाइकु केन्द्रले यहाँ…

काठमाडौँ, ३१ वैशाख । प्रगतिशील लेखक सङ्घले नेपाली प्रगतिशील साहित्यको विधागत सङ्ग्रह प्रकाशन गर्ने भएको छ । सङ्घको कार्यालय बागबजारमा आज सम्पन्न केन्द्रीय सचिवालय बैठकले सो विधागत सङ्ग्रह प्रकाशनका लागि…

काठमाडौँ, ३१ वैशाख । सङ्घीय गठबन्धनले शनिबार र आइतबार हुने आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण तथा अहिंसात्मक हुने जनाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान…

उर्लाबारी (मोरङ), ३१ वैशाख । सडन डेथमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल मोरङको उर्लाबारीमा जारी पाँचौँ मदन भण्डारी स्मृति गोल्डकपको फाइनलमा प्रवेश…

काठमाडौँ, २८ वैशाख । संयुक्त अरब इमिरेट्स (युएइ)ले आजदेखि काठमाडौँमा विधिवत् रुपमा आफ्नो दूतावास स्थापना गरी सेवाको सुरुवात गरेको छ । नेपाल र युएइबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध…

काठमाडौँ, २८ वैशाख । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घले नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच भएको नौबुँदे सहमतिले पीडितलाई न्याय उपलब्ध गराउन नसक्ने हुँदा त्यसलाई खारेज गर्न माग गरेको छ ।…

काठमाडाँै, २८ वैशाख । निजी विद्यालयले मनोमानी रुपमा शुल्क लिएको पाइएको छ । आज शिक्षा मन्त्रालय, विद्यार्थी सङ्गठन र अभिभावकले गरेको अनुगमनमा विद्यालयले मनोमानी रुपमा शुल्क लिएको पाइएको हो ।…

म्याग्दी, २९ वैशाख । म्याग्दीको चिमखोलाका स्थानीयवासी जङ्गलमै बास बसेर पदमार्ग निर्माणमा जुटेका छन् । म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक मार्गका रुपमा पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गर्न…