सबैको अधिकार समेटेर संविधान जारी गरिन्छ–अध्यक्ष नेम्वाङ
काठमाडौँ, २१ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आदिवासी÷जनजाति, महिला, मधेसी, दलित तथा युगौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गरिने बताउनुभएको छ । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आज…