पोर्न फिल्म नहेर्न सुझाउँदै प्रसिद्ध मोडेल पामेला एन्डरसनले पोर्न फिल्मको विरोध गरेकी छन् । एडल्ट फिल्म तथा उत्तेजक तस्वीरका कारण विश्वमै चर्चामा रहेकी प्लेव्वोय मोडल पामेला अहिले र आएर पोर्नोग्राफीविरुद्ध लागेकी छन् ।
सेक्स सिम्बलका रुपमा परिचित पामेलाले हालै ‘द वाल स्ट्रिट जर्नल’ मा एक लेख प्रकाशित गरेकी गर्दै पोर्न फिल्मको विरोध जनाएकी हुन् । पामेलाले शम्यूली बोटेचसँग मिलेर पत्रिका लागि उक्त लेख लेखेकी हुन्, जसको शीर्षक थियो, ‘टेक द प्लेज ः नो मोर इन्डुल्गिङ पोर्न’ ।
यस आर्टिकलमा ४९ वर्षीया पामेलाले पाठको कुरा गरेकी छन् । उनले पोर्न फिल्म हेर्दा मानिसलाई हतास हुने बताउँदै पोर्न नहेर्न सुझाएकी छन् ।