अमृत खाती र जुना प्रसाईको आवाजमा ओके छ त् बजारमा (भिडियो सहित)

मनोरन्जन

कमल सरगम 
काठमाण्डौ -मङ्सिर 
छोटो समयमा सबैको मन जितेको नाम हो चर्चित गायक अमृत खाती ।पछिल्लो पटक ओके छ त् बाट निकै चर्चामा रहेका खातीले १ दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेको छन ।अमृत खाती र जुना प्रसाइको सुमधुर आवाज रहेको यस गीतमा लय शब्द अमृत खातीलेनै भरेका हुन् ।सन्जिब ठकुरी र सिर्जु अधिकारीको ससक्त अभिनय रहेको यस गीतलाइ आसिस म्यूजिक प्रालीले बजार ब्यबस्थापन गरेको छ ।मुकेश हुमागाईंको छायंकनमा तयार गीतको निर्देशन बिक्रम चौवनले गरेका हुन् ।बि स्टार फ्लिमले निर्माण गरेको भिडियो यो बेला निकै चर्चामा छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Post Comment