कमल सरगम
काठमाण्डौ ।
नेपाल पुरुस प्रदान देश जहा पुरुषले गर्ने काम महिलाले गर्नु हुन्न र महिलाले गर्ने काम पुरुषले गर्नु हुन्न भन्ने प्रबिधि छ ।हो यही प्रविधिलाई उछिन्न आएकी छिन प्रतिभाशाली गायिका भावना आचार्य कमेडी लोकदोहोरी गीत “तालुमा आलु फल्दैन”बाट। बिन्दास प्रोडक्सन प्रालिको प्रस्तुतिमा बजारमा आएको कमेडी लोकदोहोरी गीतमा आवाज गायिका भावना आचार्य र रंजित परियारको रहेको छ भने लय शब्द पनि भावना आचार्यकै रहेको छ ।भावनाका प्राय गीतहरु निकै चर्चामा आउछन ।यो गीत पनि छोटो समयमा अत्याधिक दर्शकको रोजाइमा पर्न थालेको छ ।बिन्दास टिभी नामक युटुब च्यानल मार्फत सार्बजनिक यस गीतको म्यूजिक भिडियोको निर्देशन भने चिरन्जीवी सापकोटाले गरेका छन ।बासु बरालको छायांकनमा तयार गरिएको म्यूजिक भिडियोको सम्पादन भने रमित ओलीले गरेका छन ।गीतमा अभिनय चर्चित हास्य कलाकार बिमली (सुसिला),चिरन्जीवी ,निशा .अरविन्द्र लगाएतको रहेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
HIGH CPM
layer ads