कोपिला नेपालीले गायिन नेपाली चेलीको कथा, नेपाली छोरी बुहारी यसरी रोएका छन (भिडियो)

कोपिला नेपालीले गायिन नेपाली चेलीको कथा, नेपाली छोरी बुहारी यसरी रोएका छन (भिडियो)
मनोरन्जन

पछिल्लो समय नेपाली स्रोता दर्शकहरुले खुबै रुचाईएका सुमधुर स्वरको धनि कोपिला नेपाली को स्वरमा रहेको “छोरी बुहारी “बोलको कोपिला नेपाली को शब्द र रामु परियार को लय रहेको “छोरी बुहारी ” बोलको गीतको म्यूजिक भिडियो “आत्मा बिस्वास फिल्मस्”बाट सार्वजनिक गरिएको छ । म्यूजिक भिडियो मा गायक दुर्गा बिरही र कोपिला नेपालीको अभिनय देख्न सकिन्छ । कोपिला नेपाली को शब्द र रामु परियारको संगीतमा रहेको उक्त गीतलाई दुर्गा बिरहीले निर्देशन गर्नुभएको छ भने स्थायी डिजिटल रेकर्डिङ स्टुडियो अडिओ रेकोर्ड भएको उक्त गीत को भिडियो ,आत्मा बिस्वास फिल्मस्
बाट उत्पादक वितरक गर्नु भएको छ।

Post Comment