संगम सागरको शब्द र प्रमोद खरेलको स्वरमा रहेको ‘म बिनानी’ गितले चर्चा कमाउँदै (हेर्नुहोस भिडियो) ht

संगम सागरको शब्द र प्रमोद खरेलको स्वरमा रहेको ‘म बिनानी’ गितले चर्चा कमाउँदै (हेर्नुहोस भिडियो) ht
मनोरन्जन

महेश नेपाल, झापा । मिठो गित लेख्ने खुबी भएका गितकार हुन संगम सागर नेपाल । हाम्रो प्रिती यस्तो बनोस् …मनोज राज र सुधारत्नको स्वर, प्रेम सागर नेपालको संगित त्यस्तै चंचल चंचल तिम्रो… स्वर कुमार बिसी र गणेश चौधरी लगायतका मिठा गितहरु उनैले लेखेका हुन ।

गितकार संगम सागर नेपाल

उनै नेपालले लेखेको, प्रमोद खरेलले आवाज दिएको र सुबास भुषालको संगितमा रेकर्ड भएको गितले यतीबेला राम्रो चर्चा पाईरहेको छ। तीन बर्ष अगाडि तयार भएको यस गितको म्युजिक भिडियो हालसालै बनेको छ । गित यतीबेला डिजिटल बजारमा छ ।

हेर्नुहोस भिडियो:

Post Comment