राम कुमार कार्कीको ‘घर त मेरो रामेछाप जिल्ला’ले दर्शक श्रोताको मायाँ बटुल्दै

राम कुमार कार्कीको ‘घर त मेरो रामेछाप जिल्ला’ले दर्शक श्रोताको मायाँ बटुल्दै
मनोरन्जन

माधब खड्का, काठ्माण्डौ । गायक राम कुमार कार्कीको प्रस्तुती लोक तथा दोहोरी गित ‘घर त मेरो रामेछाप जिल्ला’ यतिबेला डिजिटल बजारमा दर्शक श्रोताको मायाँ बटुल्दै छ ।

अब त गाउमै गयिन्छ र नक्कले मोरा हो जस्ता सफल गित पस्किसकेका कार्कीको यस गितमा रामकुमार कार्कीलाई पार्वती कार्कीले स्वरमा साथ दिएकी छिन ।

यस गितको शब्द कुमार कार्कीले लेखेका हुन भने राम कुमार पौडेलको लय बनाएका हुन ।
खमेश श्रेष्ठको निर्देशनमा बनेको भिडियोको छायाँकन सागर गौतमले गरेका हुन ।

Post Comment