युएस नेपाल न्युज, काठ्माण्डौ । बिक्रम गिरीको दोस्रो अभिनयमा म्युजिक भिडियो सहित बजारमा आएको कमेडी लोक दोहोरी गित ‘चुप्प खाउँकि गालैमा’ चर्चा कमाउदै गरेको अवस्थामा छ ।

नवराज न्यौपाने र स्मृति बजगाईको आवाज रहेको यस गितमा शितल राज गिरीको उत्कृष्ट लय र सन्तोष रेग्मीको शब्द रहेको छ । गित आशिष म्युजिक प्रा.ली बाट बजारमा आएको हो ।
