मलेसियामा खिचिएको गित ‘ आज एक्कासी मैँ मरे’ चर्चामा, रुवाउँदै दर्शक श्रोता

मलेसियामा खिचिएको गित ‘ आज एक्कासी मैँ मरे’ चर्चामा, रुवाउँदै दर्शक श्रोता
मनोरन्जन

शितलराज गिरी, मलेसिया । भर्खर मात्र भैरब कालिका म्युजिकबाट बजारमा आएको आयुष लिम्बुको आज एक्कासि मै मरे भन्ने बोलको गित भिडियो चर्चामा रहेको छ।

लाखौ माया गर्ने जोडीहरुले हेर्नै पर्ने यो गित आयुष लिम्बुको आफ्नै जिवन काहानीमा आधारीत रहेर बनाएको गायक आयुष बताउँछन ।

गितको म्युजिक भिडियोमा मुस्कान, हरि र सुशिलाको जिवन्त अभिनय देख्न सकिन्छ। गायक भन्छन: “आफुले माया गरेको मान्छे, आफुबिदेश आएसि अरु सग हिडेपछाडी यो गित मलेशिया बाटनै गाएर अडियो भिडियो निकालियो ।” यस गितमा एरेन्ज राजु खड्काको रहेको छ भने लय/शब्द जिपुन मगरको रहेको छ ।

Post Comment