प्रेमपिडामा नायिका रिमा बिश्वकर्मा

प्रेमपिडामा नायिका रिमा बिश्वकर्मा
मनोरन्जन

नायिका रिमा बिस्वकर्माको नयाँ म्युजिक भिडियो ’तिम्रो त्यो’ सार्वजनिक भएको छ । जहाँ उनि प्रेमपिडामा देखिएकी छिन् ।

उनलाई भिडीयोमा मोडल जिबन भट्टाई र जोर्डनराज भण्डारीले साथ् दिएका छन् । प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ ।

सार्वजनिक गीतमा हाइ कुमार राइको शब्द , निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर सुन्न सकिन्छ ।

भिडियोलाइ निर्देशन भने सोनम पाख्रिनले गरेका हुन् ।

भिडियोमा सुशील न्यौपानेको सम्पादन , बिमला तामांगको मेकअप र उत्सब दाहालको छायाकन देख्न सकिन्छ  ।

[youtube https://www.youtube.com/watch?v=Vxxa6NKOR5c]

Post Comment