ठटेउली लोक दोहोरी गित ‘सानु बिहे भोकी भा छैन’ डिजिटल बजारमा आएको छ । प्रतिभाशाली कलाकार शितल राज गिरीको उत्कृष्ट लय/शब्द सृजनामा तयार भएको यस गितमा प्रमेश उपाध्याय, सन्तोष रेग्मी र स्मृती बजगाईको सुमधुर आवाज सुन्न सकिन्छ । गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी तृष्णा खड्का र गोपाल केशीको अभिनय र डान्स देख्न सकिन्छ। केशब खत्रीको निर्देशनमा भिडियो तयार भएको हो । गितमा निकै राम्रो प्रतीक्तिया पाईरहेको निर्माण पक्षले जनाएको छ ।
हेर्नुहोस भिडियो: