मेडईन नेपालको साडी लगाउन करीष्मा ढकाललाई गायक शितलराजको अनुरोध (हेर्नुहोस भिडियो)

मेडईन नेपालको साडी लगाउन करीष्मा ढकाललाई गायक शितलराजको अनुरोध (हेर्नुहोस भिडियो)
मनोरन्जन

काठ्माण्डौ । हरीतालिका तिजको शुभकामना सहित भर्खर मात्र बजारमा आएको शितलराज गिरी र सन्तोष रेग्मीको हङ्कङको शाडीको गयो जमनाले बजार तताई रहेको छ। यो गित गायक शितलराज गिरीले आफ्नै च्यानलबाट अपलोड गरेको हप्ता दिनमै हजारौ दर्शकको माया पाउन सफल भएको छ।

गितले नेपाली सामान छोडेर बिदेशि पहिरन गर्न हुन्न । नेपालमा पनि सामान बन्न थालेका छन । बेलायत, शिङ्गापुर जस्ता देशको साडि लाउन हुन्न लगायत यस्तै यस्तै शब्दले गित भरिएको छ। यस गितमा स्वर शितलराज गिरी सन्तोष रेग्मी र सम्झना भट्राईको रहेको छ। लय गायक शितल राज गिरीकै हो भने शब्द नविन श्रेष्ठको रहेको छ। यस गितमा अभिनय अहीलेको चर्चित मोडल करिष्मा ढकाल र सङ्गितमको रहेको छ।

हेर्नुहोस भिडियो:

Post Comment