दिपक ढकाल र शान्ती श्री परियारको “मुटु चुडायो” डिजिटल बजारमा

दिपक ढकाल र शान्ती श्री परियारको “मुटु चुडायो” डिजिटल बजारमा
मनोरन्जन

माधब खड्का, काठ्माण्डौ । प्रतिभावान कलाकार दिपक ढकाल र शान्ती श्री परियारको सुमधुर स्वरमा नयाँ गित ‘मुटु चुडायो’ डिजिटल बजारमा आएको छ।
माधब भण्डारीको शब्द, रामहरी भण्डारी र चेतन लामाको संगित र माधब भण्डारीको एरेन्जमा गितको अडियो तयार भएको हो । गितको म्युजिक भिडियोमा सारीका केसी र सुदर्शन खतीवडाको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो:

Post Comment