काठ्माण्डौ । भर्खरै डिजिटल बजारमा ‘सालको पात जसरी’ बोलको दोहोरी गीत सार्वजनिक भएको छ । विष्णु तामाङ र गीता श्रेष्ठको आवाजमा गित सुन्न सकीन्छ । विष्णु तामाङकै शब्द, सङगीत र ऐरेञ्जमा तयार भएको यस गीतको भिडियो सार्वजनिक भएको हो ।
कपिल लामाको निर्देशन, विपिन क्षेत्रीको छायाङ्कन र नवीन घर्ती मगरको निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा अञ्जली अधिकारी र अर्जुन गौतमको जोडदार अभिनय देख्न सकीन्छ । शिवपुरी म्युजिकको आधीकारीक युट्युब च्यानल मार्फत गित सार्वजनिक गरिएको हो ।