राष्ट्रव्यापी ‘१० मिनेट नाटक’ प्रदर्शनी सुरु
काठमाडौँ, १८ जेठ । कालिकास्थानस्थित सर्वनाम थियटरमा सोमबारदेखि राष्ट्रव्यापी ‘१० मिनेट नाटक’ प्रदर्शनी सुरु भएको छ । रङ्गकर्ममा रुची भएर पनि आफ्नो प्रतिभा देखाउने ठाउँ नपाएका कलाकारका लागि सर्वनाम थियटरले…