आज गूगलले आफ्नो आधिकारीक Google+ पेजबाट गमगम स्टाईल भिडियोका करणले गर्दा यू-टुबको भिडियोको अंकगणितिय गन्ती ढाँचा परिबर्तन गरेको जनाएको छ । गूगलले भनेको छ कि उनिहरुले कहिल्य यो सोचेन्नकी कुनै भिडियोलाई २,१४७,४८३,६४७ चोटि भन्दा बदी हेरिन छ भनेर सँगै उनिहरुले यो पनि जनाएका छनकी उनिहरुको सोच PSY लाई भेट्नु भन्दा अघिको थियो भनेर। गूगलले जनाएको अब कुनै पनि भिडियोलाई ९,२२३,३७२,०३६,८५४,७७५,८०८ चोटिसम्म यू टुबले गन्ती गर्न सक्ने छ।
“We never thought a video would be watched in numbers greater than a 32-bit integer (=2,147,483,647 views), but that was before we met PSY. “Gangnam Style” has been viewed so many times we had to upgrade to a 64-bit integer (9,223,372,036,854,775,808)!”