प्रहरी महानिरीक्षक निर्णय गर्न मन्त्रीपरिषद् बैठक

समाचार

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकसहितका विभिन्न एजेन्डामा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

अहिले केही समयपछि सिंहदरबारमा बस्ने बैठकले नेपाल प्रहरीको महानिरीक्षक बनाउनेसम्बन्धी निर्णय गर्न सक्ने स्रोतले जनाएको छ ।

हालका महानिरीक्षक उपेन्द्रकान्त अर्याल फागुन ५ गतेदेखि अनिर्वाय अवकासमा जाँदैछन् । उनले अवकास पाउन थालेपछि प्रहरी महानिरीक्षक कसलाई बनाउने भन्ने विषयमा सरकारले आन्तरिक तयारी गर्दै आएको छ

Post Comment