कोलोराडोमा सुरुभएको श्रीमद्भागवत् महापुराणमा कोलोराडो निवासी समाजसेवी पुरुषोत्तम पाण्डेको स–परिवारले २१ हजार सहयोग घोषणा गर्नुभएको छ ।
महापुराणको पहिलो दिन आज उहाँ उक्त रकम सहयोग घोषणा गर्दै सबैभन्दा ठुलो चन्दादाता हुनुभएको छ । उहाँलाई सभामहानायक घोषीत समेत गरिएको थियो ।
आज मात्रै ५५ हजार डलर सहयोग संकलन भएको छ ।