चार्ली हेब्दोको प्रकाशन सुरु
पेरिस, २९ पुस । फ्रान्समा इस्लामी आक्रमणका पीडितहरुको अन्त्येष्टि मङ्गलबार आरम्भ भएको छ भने चार्ली हेब्दो साप्ताहिकले आफ्ना कर्मचारीको आमहत्यापछि प्रथम पृष्ठमा ‘‘सबैलाई माफ गरिएको’’ भन्ने ब्यानरका साथ पत्रिका प्रकाशन गरेको…