कास्की, १४ पुस । चित्रलाई कुची र रङको मात्र सम्मिश्रण ठान्नुहुन्छ भने पक्कै तपाईँ भ्रममा हुनुहुन्छ । चित्र बनाउन दिमाग मात्र हैन, सुन्दर मन पनि चाहिन्छ । पोखराको पोखरा आर्ट ग्यालरीमा आजदेखि सुरु…

काठमाडौँ, १४ पुस । मुलुककै जेठो तथा ठूलो त्रिभुवन विश्वविद्यालयको ४० औँ दीक्षान्त समारोहबाट आज सात हजार ९३८ जना विद्यार्थी दीक्षित भएका छन् । विभिन्न विषयमा विद्यावारिधि, एमफिल, स्नातकोत्तर तथा स्नातक तह…

मुस्ताङ, १४ पुस । नेपाल टेलिकम मुस्ताङले जिल्लामा १४ हजार सिम वितरण गरेको जनाएको छ । जिल्लाको सबै भू–भागमा सञ्चार सुविधाको पहुँच पुर्‍याउने नमस्ते र सिडिएमए सिम वितरण गरिएको हो । टेलिकम मुस्ताङका…

काठमाडौँ, १४ पुस । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले नेपाल र चीनबीच हस्ताक्षर भएको ‘सञ्चार आदानप्रदान तथा सहयोगसम्बन्धी समझदारीपत्र’ले नेपालको सञ्चार क्षेत्रमा ठूलो सहयोग पुग्ने बताउनुभएको छ । चीनको साताव्यापी भ्रमण…

भक्तपुर, १४ पुस । मानव अङ्ग प्रत्यारोपन केन्द्र भक्तपुरले मिर्गौला दान गर्नेमा ८० प्रतिशत महिला रहेको जनाएको छ । केन्द्रले मिर्गौला दान गर्नेमा पुरुषको सङ्ख्या अत्यन्तै न्यून रहेको जनाउँदै यसको…

लम्की (कैलाली), १४ पुस । आइसियू (सघन उपचार कक्ष) सञ्चालनका लागि यहाँ बालबालिकाले एक दिनको खाजा रकमबाट केही रकम कटाई जम्मा गर्ने अभियान सुरु गरेका छन् । कैलालीको वौनियामा रहेको…

तिलोत्तमा (रुपन्देही), १४ पुस । यस क्षेत्रमै पहिलोपटक रुपन्देहीको मणिग्राममा रहेको  शान्ति नमुना उच्च माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल कम्प्युटर प्रिन्टर हस्तान्तरण गरिएको छ । नेत्रहीन पुनःस्थापना कार्यक्रम रुपन्देहीले एक…

वीरगन्ज, १४ पुस । गाउँ विकास समितिले बालबालिकाको योजना नसमेटिने, उनीहरूको आवश्यकता र चाहनालाई बेवास्ता गर्ने तथा बालबालिकाका लागि आएको बजेटसमेत अन्यन्त्र खर्च गर्ने प्रवृत्ति बढ्न थालेपछि पर्सामा बालबालिकाले आफ्ना…

गोकुलेश्वर (दार्चुला), १४ पुस । गत वर्ष महाकाली नदीमा आएको विनाशकारी बाढीले बगाएको खलङ्गा बाङाबगड क्षेत्रको सडक पुनःनिर्माण गरिएपछि काटै क्षेत्रका यातायात व्यवसायीलाई राहत भएको छ । स्थानीय प्रशासनको पटक–पटकको आग्रहपछि दार्चुला–तिङ्कर…

बेनी (म्याग्दी), १४ पुस । सबै रोगको एउटै औषधि–सिटामोल । झट्ट सुन्दा आश्चर्य लागेर आउँछ । तर म्याग्दी जिल्लाको पश्चिमी क्षेत्रका विकट गाउँमा रहेका उपस्वास्थ्य चौकीमा उपचार गराउन आउने बिरामीले…