रातो मच्छिन्द्रनाथको जात्राका लागि रथको पाङ्ग्रा बनाउने काम सुरु
ललितपुर, १ पुस । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको जात्राका लागि तयारीस्वरूप आजदेखि रथको पाङ्ग्रा बनाउने काम सुरु भएको छ । गुठी संस्थान ललितपुरका अनुसार विगतका वर्षमा जात्राका लागि पुरानै सामग्रीले…