पोखरा, २० माघ । एचकेआर माइन्ज जर्मनीका तत्कालीन इन्टरनेसनल पार्टनरसीप प्रोजेक्टका प्रबन्धक रैनर कुवेरा र उहाँकी श्रीमती इनग्रीड कुवेराले कास्की जिल्लाभित्रका असहाय र गरिब विद्यार्थीका लागि कुबेर छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याउनभएको…

काठमाडौँ, २० माघ । धरान घर भई हाल बालाजु बस्ने ४० वर्षीया श्रीमान राईले सानैमा दुवै आँखा गुमाउनुभयो । उहाँ दृृष्टिविहीन भए पनि हातको भरमा धागोबाट गल्बन्दीहरू बुनेर बेच्ने गर्नुहुन्छ । त्यही गल्बन्दी बेचेर…

बाबियाचौर (म्याग्दी), २० माघ । म्याग्दीको बेनीमा रहेको गोर्खा भूतपूर्वसैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु २० हजार राशिको खुल्ला निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको छ । सहकारी अभियानमा चासो र…

 केही वर्षअघिसम्म डाक्टर (चिकित्सक) पढ्न सीमित धनाढ्यहरूको मात्रै पहुँचको विषय थियो । नेपाली विद्यार्थी भारत, बङ्गलादेश वा अन्य तेस्रो मुलुक गएर महँगो खर्चमा डाक्टरी पढ्न बाध्य थिए । नेपालमा चिकित्सा विषयमा अध्ययन…

काठमाडौँ, १९ माघ । संविधानसभा प्रस्ताव निर्माण समितिको आजको बैठकले समितिका सदस्य अग्निप्रसाद खरेलको संयोजकत्वमा नौ सदस्यीय प्रश्नावली निर्माण उपसमिति गठन गरको छ । उपसमितिका सदस्यमा उषा गुरुङ, रमेश लेखक, राधेश्याम अधिकारी, सिपी…

सरकारले मध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण भित्रीमार्गको आसपास निर्माण गर्न लागेको दश नयाँ आधुनिक सहरको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ । नयाँ सहर बसाल्ने र बस्ती विकास गर्ने…

काठमाडौँ, १९ माघ । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ)ले मोफसलको टोली मोरङ फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ । दशरथ रङ्गशाला मैदानमा आज भएको सो प्रतियोगितामा…

पोखरा, १९ माघ । नेकपा (एमाले)का अध्यक्ष एवम् मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीले ६४औं मदन जयन्तीका अवसरमा पोखरा रङ्गशालामा आयोजित १० किमी खुला दौड प्रतियोगिताको आज उद्घाटन…

काठमाडौँ, १९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलि दुई रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा एक…

बागलुङ, १९ माघ । सबै चलचित्र रमाइलोमा सीमित हुन्नन्, ज्ञानका स्रोत पनि हुन्छन् भन्ने प्रमाण यहाँका एक बालकले दिएका छन् । चर्चित भारतीय चलचित्र ‘थ्री इडियट्स’ हरेपछि बागलुङ नगरपालिका–२ का रिवाज श्रेष्ठलाई ‘क्वाडकप्टर’…