काठमाडौं, साउन १८ – राप्रपा नेपालले प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार प्रचण्डलाई भोट नहाल्ने निर्णय गरेको छ । राप्रपा नेपालको बुधबार बिहान सम्पन्न पार्टी केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको…

काठमाडौं, १९ साउन – व्यवस्थापिका संसदबाट बुधबार नयाँ प्रधानमन्त्रीको चयन हुँदैछ । प्रधानमन्त्री चयनका लागि बिहान ११ बजेको लागि संसद बैठक बोलाइएको छ । नयाँ प्रधानमन्त्री चयनका लागि एमालेले कुनै उम्ममेद्वार…

काठमाडौँ, १८ साउन – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देशको ३९ औं प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ  । प्रधनमन्त्रीको निर्वाचन भोलि हुँदैछ । संसद सचिवालयले तय गरेको कार्यसूचिअनुसार आज उम्मेद्वारहरुको मनोनयन…

काठमाडौं, साउन १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले आज संसद सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । प्रचण्डको प्रस्तावकमा काँग्रेस सभापति…

काठमाडौं, साउन १८ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मतदान गर्ने भएको छ ।मोर्चा र केन्द्र तथा नेपाली काँग्रेसबीच आज तीन बुँदे सहमतिमा हस्ताक्षर…

१८ साउन, काठमाडौं । प्रधानमन्त्रीमा अाज प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् ।प्रधानमन्त्रीको चुनाव भोलि विहान ११ बजेको संसदमा हुनेछ । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थक कृष्णबहादु महरा,…