काठमाडौँ स्तम्भ निर्माण गर्ने कम्पनी कालोसूचिमा पर्ने खतरा
काठमाडौँ, २८ साउन । काठमाडौँ स्तम्भ निर्माण प्रक्रियाको विवरण साउनभित्र काठमाडौँ महानगरपालिकामा नल्याए निर्माणका लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाइने भएको छ । करिब दुई महिनाअघि नै निर्माणको काम सुरु गर्ने…