नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास
काठमाडौँ, भदौ २८ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास हुने बताउनुभएको छ । तीन दिने भारत भ्रमण सकेर काठमाडौँ फर्किएपछि उहाँले अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै…