डा. महत र सर्वियाली विदेशमन्त्री बीच भेट
न्युयोर्क, असोज ६ । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र सर्वियाका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री इभिका ड्यासिकबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा…