निर्दोषलाई दुःख दिने विषय आफूलाई स्वीकार्य छैन् : प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौँ, भदौ १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीमा गतवर्ष भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएकाले सोही समितिले दिने सुझावका आधारमा सरकार अगाडि बढ्ने बताउनुभएको छ ।…