चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिताको हेड टु हेड च्यालेन्जमा शृङ्खला खतिवडा पराजित भएकी छिन् । पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृङ्खला शनिबार बेलुका भएको दोस्रो चरणमा…

अमेरिकामा आइतबार राखिएको नेपाली समाज टेक्ससको साधारण सभा कोरम नपुगेर स्थगित भएको छ । कोरम नपुगेकोले सात दिन अगावै सूचना दिएर फेरि अर्को साधारण सभा हुने भएको छ । आइतबार…

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा गम्भीर विवादमा फसेकी छिन् । राजदूत शेर्पाविरुद्ध आफ्नै चालक ओन्छु शेर्पाले अष्ट्रेलियामा उजुरी दिएपछि विवाद भएको हो । मानव तस्करीमा संलग्न रहेको प्रमाणसहित आफ्नै…

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस श्रीपेज फर्काउने षडयन्त्रमा लागेको गम्भिर आरोप लगाएका छन् । शनिबार वामदेव क्षेत्रीद्धारा…

 कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको ४ महिना हुँदासम्म सरकारले दोषी पहिचान गरी कारवाही नगरेको विषयलाई लिएर प्रर्दशनहरु देशभर भएका छन् । यसै क्रममा सरकार भेटियो…

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टको दुई तिहाई बहुमत देशका लागि अभिशाप सावित भएको दाबी गरेका छन् । ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न…

औषधिको अत्यधिक प्रयोग र आत्महत्या दरमा वृद्धिसँगै अमेरिकामा औसत आयु निरन्तर घट्दो क्रममा छ । अमेरिकी सरकारले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । प्रतिवेदनअनुसार सन् २०१७ मा औषधिको बढी…

अलास्कामा ७.० म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार अलास्का राज्यको सबैभन्दा ठूलो शहर एकोंरेजको ११ किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पपछि थुप्रै पराकम्पहरु…