उपाध्यक्ष अधिकारी: एएनए सम्मेलनको आम्दानी खर्च बराबर
१० भदौ अमेरिकाकाे वाशिंगटन डिसी । गत जुलाई पहिलो साता एटलान्टामा सम्पन्न भएको एएनए सम्मेलनको आर्थिक कारोबार पारदर्शी गरिएको नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले दावी गरेका छन् । संस्थाको कार्यसमिति फेरबदल भएपछि…