जुफाल विमानस्थल सुचारु
दश दिनअघि परेको भारी हिमपातका कारण अवरुद्ध डोल्पाको एकमात्र जुफाल विमानस्थल आजदेखि सुचारु भएको छ । निर्माणाधीन विमानस्थलमा हिउँ जमेपछि विमानस्थल अवरुद्ध भएको थियो ।विमानस्थलमा पूर्णरुपमा हिँउ बिलाउनुका साथै हिलो सुकेपछि विमान…