भक्तपुरमा नयाँ नगरपालिकाबाट काम सुरु
भक्तपुर, २४ मङ्सिर । सरकारले घोषणा गरेको नयाँ नगरपालिकाको आज भक्तपुरमा उद्घाटन गरिएको छ । ताथली, सुडाल, बागेश्वरी र नगरकोट गाविस मिलाएर बनाइएको महामञ्जुश्री–नगरकोट नगरपालिका कार्यालयको आज अपराह्न सोही नगरपालिकाका कार्यकारी अधिकृत…