गाउँको विकासका लागि प्रवासबाट रु ४० लाख भित्रियो
बाबियाचौर (म्याग्दी), ९ पुस । म्याग्दीको बिम गाविसको विभिन्न विकास योजना तथा सामाजिक कार्यका लागि बेलायतमा रहेका प्रवासीबाट रु ४० लाख सहयोग भित्र्याएका छन् । रोजगारीको सिलसिलामा बेलायतमा पुगेका बिमवासीले गाउँको सडक,…