ऋण असुली न्यायाधीकरण गठन
काठमाडौँ, ११ पुस । सरकारले अर्थ मन्त्रालय अन्तर्गत ऋण असुली न्यायाधीकरण सम्बन्धी प्रस्ताव पारित गर्दै पदाधिकारी समेत नियुक्त गरेको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद्को बैठकले ऋण असुली न्यायाधीकरणको अध्यक्षमा…
काठमाडौँ, ११ पुस । सरकारले अर्थ मन्त्रालय अन्तर्गत ऋण असुली न्यायाधीकरण सम्बन्धी प्रस्ताव पारित गर्दै पदाधिकारी समेत नियुक्त गरेको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद्को बैठकले ऋण असुली न्यायाधीकरणको अध्यक्षमा…
काठमाडौँ, ११ पुस । एकीकृत नेकपा (माओवादी)ले चीनका नेता एवम् विचारक माओ त्से तुङको १२१ औँ जन्मदिनको अवसरमा एक सन्देश प्रकाशित गरी संसारभरका क्रान्तिकारी एकजुट हुनुको विकल्प नभएको बताएको छ…
काठमाडौँ, ११ पुस । राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती विचार अभियानका पदाधिकारीले आज उपप्रधानमन्त्री वामदेव गौतमसँग भेट गरी पुस २७ गतेको राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीलाई निरन्तरता दिन ज्ञापनपत्र बुझाएका…
नारा (जापान), ११ पुस । जापानको ऐतिहासिक तथा पुरातात्विक सहर नाराका बासिन्दा ताचियो निजुकेनलाई त्यो सहरको ऐतिहासिकता र परम्परागत महत्व बचाउन यतिखेर आएर गाह्रो परेको महसुस हुन थालेको छ ।…
भद्रपुर, ११ पुस । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी एवम् सिसिटिभी क्यामरा जडान समितिको पहलमा झापाको सदरमुकाम लेखनाथ चोकमा जडित क्यामराको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले आज उद्घाटन गर्नुभयो ।…
काठमाडौँ, ११ पुस । नेपाली साहित्यको राष्ट्रिय अन्तर्राष्ट्रिय श्रीवृद्धिका लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यान्मा शाखा गठन भएको छ । राजधानी याङ्ुगनमा भएको साहित्यिक भेलाले समितिका अध्यक्षमा लक्ष्मण नेउपाने,…
तनहुँ, ११ पुस । आदिकवि भानुभक्त क्याम्पस, दमौलीमा अध्यापनरत नेपाली विषयका उपप्राध्यापक रामकुमार अधिकारीले त्रिवि शिक्षा शास्त्र सङ्कायबाट ‘एकभाषी शब्दकोशको शैक्षणिक उपयोग’ शीर्षकमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । डा अधिकारीले…
काठमाडौँ, ११ पुस । चीन सरकारले निजामती अस्पतालका लागि सहयोगस्वरुप रु २० करोड बराबरको चिकित्सासम्बन्धी उपकरण हस्तान्तरण गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अवसर पारेर आज बिहान…