काठमाडौँ, १३ पुस । सार्वजनिक खरिद अनुगमन कार्यालयको विशेष टोलीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खरिद अवस्थाको अनुगमन गरेको छ । सार्वजनिक निकायहरूबाट हुने खरिद कार्यसम्बन्धी गतिविधिको नियमित अनुगमनअन्तर्गत स्वास्थ्य…

तुलसीपुर (दाङ), १३ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दुराष्ट्र घोषणा नगरुन्जेलसम्म आफूले विश्राम नलिने बताउनु भएको छ । नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने मागसहित गत पुस ९ गतेदेखि…

काठमाडौँ, १३ पुस । राजनीतिक पार्टीहरूले निर्धारण गरेको समयसीमाभित्रै संविधान जारी गरिनुपर्ने र मानवअधिकारसम्मत संविधान बन्नुपर्ने विषयमा जनस्तरबाट पहल गरिनुपर्ने आग्रहसहित मानव अधिकार तथा शान्ति समाजको पहिचान: शान्ति, अहिंसा, सद्भाव र…

काठमाडौँ, १३ पुस । नेकपा (एमाले) ले सहमतिका नाममा समय खेर नफाली पुनः माघ ८ मै संविधान जारी गर्नुपर्नेमा जोड दिएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा आज बसेको स्थायी…

काठमाडौँ, १३ पुस । एकीकृत नेकपा (माओवादी)को आज बसेको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि आफ्नो विचार राख्नुभयो । वरिष्ठ नेता डा…

काठमाडौँ, १३ पुस । मुलुकभर रहेका चिनी मिलहरूले ४० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । चिनी उत्पादक सङ्घले सुख्खायाममा बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न आफूहरू विद्युत् उत्पादन गर्न तयार रहेको बताएका…

काठमाडौँ, १४ पुस । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले २०३३ सालमा विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहलगायतका नेताहरू भारतबाट स्वदेश फर्कनु भएको दिन पुस १६ गते विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता तथा…

काठमाडौँ, १३ पुस । संविधानसभाको आजको बैठकमा सवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन,२०७१ माथिको छलफलमा भाग लिँदै विभिन्न दलका सभासद्ले मिश्रित विचार व्यक्त गर्नुभयो । सत्तापक्षका सभासद्ले प्रक्रियामा गएर भएपनि…

काठमाडौँ, १४ पुस । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले आज एक समारोहबीच सातौँ वर्षगाँठ मनाएको छ । दोस्रो जनआन्दोलनपछि खासगरी मधेसका मुद्दालाई उजागार गर्ने र मधेसी जनताको हक अधिकार स्थापित गर्ने हेतुले तमलोपाको…

पाल्पा, १३ पुस । पाल्पाकै एकमात्र ससेज उद्योग रामपुरमा सञ्चालनमा आएको छ । दाजुभाइ सप्लायर्स र रम्भा फ्रेस हाउस रामपुरले कालीगण्डकीबेंसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका क्षेत्रलाई लक्ष्यित गरेर ससेज उद्योग स्थापना…