चीनसँग भएको समझदारीले नेपालको सञ्चार क्षेत्रमा ठूलो सहयोग पुग्ने
काठमाडौँ, १४ पुस । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले नेपाल र चीनबीच हस्ताक्षर भएको ‘सञ्चार आदानप्रदान तथा सहयोगसम्बन्धी समझदारीपत्र’ले नेपालको सञ्चार क्षेत्रमा ठूलो सहयोग पुग्ने बताउनुभएको छ । चीनको साताव्यापी भ्रमण…