सोमबार , अषोज १७, २०७९

काठमाडौँ, पुस १४ गते । राजनीतिक दलहरूको प्रतिबद्धताअनुसार संविधान जारी गर्ने मिति नजिकिदै जाँदा प्रमुख राजनीतिक दलहरूबीच सहमति हुन नसकेको भन्दै विभिन्न पेशा तथा व्यवसायसँग आवद्ध सङघ–संस्थाले गम्भीर चिन्ता र चासो…

काठमाडौँ, १४ पुस । संविधानसभा बैठकमा दुई सातादेखि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथि सभासद्ले गरिरहेको छलफलबाट निष्कर्ष निस्कने छाँट देखिएको छैन । गत मङ्सिर २९ गतेदेखि जारी…

कास्की, १४ पुस । चित्रलाई कुची र रङको मात्र सम्मिश्रण ठान्नुहुन्छ भने पक्कै तपाईँ भ्रममा हुनुहुन्छ । चित्र बनाउन दिमाग मात्र हैन, सुन्दर मन पनि चाहिन्छ । पोखराको पोखरा आर्ट ग्यालरीमा आजदेखि सुरु…

काठमाडौँ, १४ पुस । यही पुस ११ गतेदेखि जारी नेकपा–माओवादीको प्रथम राष्ट्रिय भेला आज सम्पन्न भएको छ । नेत्रबिक्रम चन्द पक्ष पार्टीबाट अलग्गिएर छुट्टै नयाँ पार्टी गठन गरिएपछिको अवस्थामा पार्टीको आगामी कार्यनीति…

काठमाडौँ, १४ पुस । मकालु साहित्य समाजको आयोजनामा सङ्खुवासभाको खाँदबारीमा यही पुस १० र ११ गते साहित्य महोत्सव सम्पन्न भएको छ । समारोह आरम्भ खाँदबारीमा र समापन चैनपुरमा भएको थियो । यसअघि देवकोटा…

काठमाडौँ, १४ पुस । मुलुककै जेठो तथा ठूलो त्रिभुवन विश्वविद्यालयको ४० औँ दीक्षान्त समारोहबाट आज सात हजार ९३८ जना विद्यार्थी दीक्षित भएका छन् । विभिन्न विषयमा विद्यावारिधि, एमफिल, स्नातकोत्तर तथा स्नातक तह…

धनगढी, १४ पुस । आन्तरिक राजस्व कार्यालय धनगढीमा चालु आर्थिक वर्षको गत पाँच महिनामा आयकर र मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने करदाताको सङ्ख्या बढेको छ । सरकारले आर्थिक विधेयक, २०७१ मा…

मुस्ताङ, १४ पुस । नेपाल टेलिकम मुस्ताङले जिल्लामा १४ हजार सिम वितरण गरेको जनाएको छ । जिल्लाको सबै भू–भागमा सञ्चार सुविधाको पहुँच पुर्‍याउने नमस्ते र सिडिएमए सिम वितरण गरिएको हो । टेलिकम मुस्ताङका…

काठमाडौँ , १४ पुस । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले मुलुकलाई सङ्घीयतामा लैजाँदा हिमाल र तराई समेट्ने छ प्रदेशको अवधारणा सार्वजनिक गरेको छ । सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेद्वारा आज जारी गरिएको…

बलेवा (बागलुङ), १४ पुस । बागलुङको दक्षिण क्षेत्रमा बग्ने ठेउले खोलामा पहिलो पटक ठुलो जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ । उक्त खोलाका विभिन्न स्थानबाट यसअघि आठवटा लघुविद्युत् आयोजना सञ्चालन थिए । एउटै…