सोसल वर्क विषयमा अध्यापन हुने
विराटनगर, २७ मङ्सिर । पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस आदर्श बहुमुखी क्याम्पस विराटनगरले शैक्षिकसत्र २०७१÷७२ देखि सोसल वर्क विषयको अध्यापन गराउने भएको छ ।पूर्वाञ्चल विश्वविद्यालयले पुस ३ गतेदेखि पहिलोपटक स्नातक तहमा सो विषयको…