सोमबार , अषोज १७, २०७९

चापागाउँ (ललितपुर), २५ माघ । ललितपुुरमा बसोबास गर्ने तामाङहरूले दुई हजार ८५१ सोनाम  ल्होछार( ल्हुक) शनिबार गोदावरीमा मनाएका छन् । नेपाल तामाङ युवा धेदुङ ललितपुरको आयोजनामा ल्होछारका अवसरमा गरिएको वनभोज तथा साँस्कृतिक…

थानापति (नुवाकोट), २५ माघ । शिरमा मनास्लु, गणेश र लाङटाङ हिमाल तथा गोसाइँकुण्ड तथा फेदीमा सुन जस्ता धान फल्ने थानसिंह फाँट र हरियाली वातावरणबीच स्रष्टाहरूले शनिबार कविता र गीत वाचन गर्दै…

काठमाडौँ, २४ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आइतबार अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज प्राप्त गर्ने भएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ए…

काठमाडौँ, २४ माघ । प्रस्ताव समितिले संविधान निर्माणका क्रममा देखिएका विभिन्न विवादित विषयमा हालसम्म १७० प्रश्न निर्माण गरेको छ । प्रमुख दलबीच विवाद रहेको न्याय र निर्वाचन प्रणाली तथा शासकीय स्वरूपका सम्बन्धमा…

लुम्बिनी (रूपन्देही), २४ माघ । विश्वमा दिगो शान्तिको कामना गर्दै आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा रोटरी दक्षिण एसियाली शान्ति सम्मेलन सुरु भएको छ । बिश्वमा शान्तिको खोजी तथा भगवान गौतम बुद्धको शान्ति उपदेश…

धनगढी, २४ माघ । सनसाइन कलेज भैरहवालाई सात रनले पराजित गर्दै बुटवलको न्यु होराइजन कलेज यहाँ सम्पन्न सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपीए कप २०१५’ को बिजेता बनेको छ । आज…

काठमाडौँ, २४ माघ । एघारबुँदे घोषणापत्र जारी गर्दै दोस्रो साकोस (बचत तथा ऋण सहकारी) शिखर गोष्ठी आज सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. को आयोजनामा ‘एकीकृत…

काठमाडौँ, २४ माघ । जनजागृतिका कवि धरणीधर कोइरालाको १२२ औँ जन्म जयन्तीका अवसरमा आज धरणीधर पुरस्कार एवम् सम्मान प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र धरणीधर पुरस्कार प्रतिष्ठान विराटनगरले आज यहाँ…

विराटनगर, २४ माघ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आपूmले प्रस्तुत गरेको प्रस्तावले सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुने भएको स्पष्ट पार्दै आइतबारदेखि नै वार्ता र सम्वादका लागि…

काठमाडौँ, २४ माघ । नाटककार बालकृष्ण समको ११३ औँ जन्म जयन्ती आज मनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली शिक्षा परिषद्द्वारा संयुक्तरूपमा प्रतिष्ठानमा आयोजित कार्यक्रममा स्वर्गीय समप्रति श्रद्धाञ्जलि अर्पण गरियो । यसअघि…