नसा, पाठेघर र ओपन हार्ट सर्जरी समेत निःशुल्क
काठमाडौँ, १८ जेठ । ग्रीन सिटी अस्पताल बसुन्धराले आगामी दिनमा स्वास्थसेवासम्बन्धी सामाजिक दायित्वका विभिन्न कार्यक्रमलाई तीव्रता दिने भएको छ । अस्पताल सञ्चालनको चार वर्षको अवधिमा उक्त अस्पतालले गरिब तथा विपन्न…