कास्की, १६ माघ । प्रतिस्पर्धी बजारलाई ध्यानमा राख्दै पोखरामा संयुक्त लगानीमा व्यवसाय सञ्चालनको थालनी भएको छ ।  बढ्दो लागत, गुणस्तरीय उत्पादन र सुविधा तथा संयुक्त लगानीमा कम जोखिम हुने भएकाले…

प्यूठान, २९ पुस । गङ्गापरस्पुर–५ लोखरपुरकी सुवासी चौधरीको आमा दोपट्टा उद्योगमा काम गर्नुहुन्छ । यसरी काम गर्न थालेको दुई वर्ष जति भयो । उद्योगमा कपडाको दोपट्टा, स्कार्फ, झोलालगायतका सामग्री बनाउने…

धनगढी, १४ पुस । आन्तरिक राजस्व कार्यालय धनगढीमा चालु आर्थिक वर्षको गत पाँच महिनामा आयकर र मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने करदाताको सङ्ख्या बढेको छ । सरकारले आर्थिक विधेयक, २०७१ मा…

बलेवा (बागलुङ), १४ पुस । बागलुङको दक्षिण क्षेत्रमा बग्ने ठेउले खोलामा पहिलो पटक ठुलो जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ । उक्त खोलाका विभिन्न स्थानबाट यसअघि आठवटा लघुविद्युत् आयोजना सञ्चालन थिए । एउटै…

भीमदत्तनगर, १४ पुस । आपसी सहकार्य र व्यावसायिक बनेपछि कञ्चनपुरका मुक्तकमैया बस्तीमा सुखको अनुभूति हुन थालेको छ । बस्तीमा भएका मुक्तकमैया सङ्गठित भएर विभिन्न आयआर्जनमूलक व्यवसायमा लागेपछि उनीहरुको जीवनमा सुधार…

काठमाडौँ, १३ पुस । मुलुकभर रहेका चिनी मिलहरूले ४० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । चिनी उत्पादक सङ्घले सुख्खायाममा बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न आफूहरू विद्युत् उत्पादन गर्न तयार रहेको बताएका…

पाल्पा, १३ पुस । पाल्पाकै एकमात्र ससेज उद्योग रामपुरमा सञ्चालनमा आएको छ । दाजुभाइ सप्लायर्स र रम्भा फ्रेस हाउस रामपुरले कालीगण्डकीबेंसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका क्षेत्रलाई लक्ष्यित गरेर ससेज उद्योग स्थापना…

खोटाङ, १३ पुस । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ठगिएका खोटाङका चारजना सहित छजना युवाले मेनपावरबाट क्षतिपूर्ति लिएका छन् । तोकिएको काम र दाम नपाएपछि कतारबाट स्वदेश फर्काइएका खोटाङ नेर्पाका शङ्कर राई, मोरङ…

प्युठान, १३ पुस । प्युठानको उत्तरी क्षेत्र गौँमुखी र रोल्पाबाट प्युठान हँुदै बगेको माण्डवी नदीमा पहिलोपटक सुरु गरिएको नमुना र्‍याफ्टिङमा सयर गर्नेको भीड लागेको छ । यी दुई नदी मिल्ने स्थान प्यूठानको…

काठमाडौँ, ११ पुस । सरकारले अर्थ मन्त्रालय अन्तर्गत ऋण असुली न्यायाधीकरण सम्बन्धी प्रस्ताव पारित गर्दै पदाधिकारी समेत नियुक्त गरेको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद्को बैठकले ऋण असुली न्यायाधीकरणको अध्यक्षमा…