धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ ः प्रवक्ता बडू
बैतडी, १८ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले समग्र देशको धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको छ । आफ्नो गृहजिल्ला दार्चुलाको ग्वानी गाविस–४ मा निर्माण…